सानिमा ब्यांकले ल्यायो दराजसँग मिलेर नयाँ अफर
नयाँ वर्षको अवसरमा सानिमा ब्यांकले ‘नयाँ रहर, नयाँ अफर’ योजना ल्याएको छ।
अब एउटा ब्यांकको कार्डले अर्को ब्यांकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने
एउटा ब्यांकको एटीएम कार्डले अर्को ब्यांकबाट रकम निकाल्दा अब शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र ब्यांकले बिहीबार परिपत्र जारी गर्दै यसअघि नि:शुल्क रहेको यस्तो कारोबारमा ब्यांक तथा वित्तीय संस्थाले शुल्क लगाउनसक्ने बाटो खोलिदिएको हो।