HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
मुक्तिनाथ विकास ब्यांकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा छूट   मुक्तिनाथ विकास ब्यांक लिमिटेडले भिसा डेबिट कार्डवाहक तथा मोबाइल ब्यांकिङ ग्राहकका लागि छूट सुविधा ल्याएको छ।
ब्यांकर्स संघको अध्यक्षमा उपाध्याय नेपाल ब्यांकर्स संघको अध्यक्षमा कृषि विकास ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चयन भएका छन्।