HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
वानएक्स-बेटको प्रचार गर्ने कलाकारले एक खेपमै लिन्थे डेढ लाख
वानएक्स-बेटको प्रचार गर्ने कलाकारले एक खेपमै लिन्थे डेढ लाख वानएक्स-बेटको विज्ञापन प्रसारण गरे बापत शुरूमा कलाकारले प्रतिकार्यक्रम वा इपिसोड २० हजार लिने गरेकोमा पछिल्लो पटक त्यो दर डेढ लाख रुपैयाँ पुगेको थियो।
त्रिभुवन विमानस्थलबाट नौ किलो सुन सहित विदेशी नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट नौ किलो सुन सहित विदेशी नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुन सहित क्यानाडाका नागरिक पक्राउ परेका छन्।