पल शाहलाई हिरासतमा राख्न तेस्रो पटक म्याद थप
बलात्कारको अभियोगमा कलाकार पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीले तेस्रो पटक म्याद थप गरेको छ।
रुद्राक्ष कारोबारी दुई चिनियाँ पक्राउ
संखुवासभा र भोजपुरबाट रुद्राक्ष चीन लैजाने दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।