HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
कलाकारहरूकाे फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको फेसबुक आइडी ह्याक गरेर रकम मागेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन्।
मोरङका शिक्षक हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द समूहले लियो, हत्यारा खोज्दै प्रहरी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ। चन्द समूहको मेची–कोशी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको हो।