HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट, पेशी बिहीबार  
सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट, पेशी बिहीबार   ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ। 
बालेनको रिटमा अल्पकालीन अन्तरिम आदेश
बालेनको रिटमा अल्पकालीन अन्तरिम आदेश काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाल नागरिक उड्डयन प्राधिकरण विरुद्ध दिएको रिटमा उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।