रञ्जन कोइरालाको फैसला उल्टियो, फेरि जेल बस्नुपर्ने
सशस्त्र प्रहरी बलका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको फैसला उल्टिएको छ। उनले फेरि जेल बस्नुपर्ने भएको छ।
संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा
एक वर्षअघि गरिएका संवैधानिक नियुक्ति विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ।