HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
वन्यजन्तुका अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक लामालाई सात वर्ष कैद, एक लाख जरिवाना रसुवा जिल्ला अदालतले वन्यजन्तु अपराधमा कुख्यात कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गरेको छ।
सर्वोच्चको न्यायाधीशमा सुवेदीको नाम अस्वीकृत गर्न माग गर्दै संसदीय समितिमा उजुरी सर्वोच्च अदालतको न्यायाधीशका लागि नहकुल सुवेदीको योग्यता नपुग्ने भन्दै उनलाई अस्वीकृत गर्न माग गरेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गराएका छन्।