HimalKhabar.com :: A Complete Nepali Political News Portal
सगरमाथा आरोहणका सात दशक ७० वर्षअघि पहिलो पटक मानव पाइला परेको सर्वोच्च शिखर अहिले आरोहीको थेगिनसक्नु भीड, सस्ता कीर्तिमानको होडबाजी र मानवीय अतिक्रमणले अस्तित्वकै जोखिममा छ।
कारागारमै बिहे गर्न सकिने, बाहिर गएर बच्चा जन्माउन पाइने प्रतिनिधि सभाको बैठकले पारित गरेको ‘कारागार विधेयक, २०७८’ मा कारगार बाहिर गएर बच्चा जन्माउन पाउने व्यवस्था गरिएको छ।