HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपांगतासँगै सकिएको एउटा सम्बन्ध घर पोत्ने माटो लिन गएकी उनलाई ढिस्कोले पुर्‍याे। डेढ वर्ष अस्पतालमा बसेर ह्वीलचेयरबाट माइती पुगिन्। विदेशबाट फर्किएका श्रीमान्‌ले भने, ‘मेरो वंश अगाडि नबढ्ने भयो, तँ मेरा लागि काम नलाग्ने भइस्, के म अब यत्तिकै बसूँ?’
उत्तराखण्डको पाठ : ठूलो जोखिममा नेपाल हिमनदी माथिबाट खसेको पहिरोका कारण भारतको उत्तराखण्डस्थित धौलीगंगा नदीले निम्त्याएको विपत्ति जस्तै नेपालमा पनि ठूलो जोखिम रहेकाे अध्ययनहरुले देखाएकाे छ, तर सम्भावित विपत्तिबारे ध्यान पुग्न सकेको छैन।