HimalKhabar.com :: A Complete Nepali Political News Portal
वन मुद्दा धमाधम फिर्ता गर्दै अदालत, क्षेत्राधिकारको अन्योल कायम देश संघीय संरचनामा गएपछि आवश्यक ऐन कानून नबन्दा र बनेका पनि एक आपसमा बाझिँदा अदालत र डिभिजन वन कार्यालयबीच क्षेत्राधिकारको अन्योल उत्पन्न भएको छ। जसकारण अदालतले वनसम्बन्धी कतिपय मुद्दा धमाधम डिभिजन वन कार्यालयमा नै फर्काइरहेको छ।
यस्तो हुनसक्छ विपद् व्यवस्थापनको समावेशी पक्ष विश्व स्वास्थ्य संगठन र विश्व ब्याङ्कले प्रकाशन गरेको प्रतिवेदन अनुसार हाल विश्वका करीब १५ प्रतिशत मानिसलाई कुनै न कुनै रुपमा अपाङ्गता छ। जसमध्ये औसत तीन प्रतिशतलाई नियमित कार्य सम्पादन गर्न चरम बाधा छ।