HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेन्जोलामा खसेको खुशीको आँसु रेन्जोलापछि चढ्ने डाँडा वा भन्ज्याङ थिएनन्। कामको तनाव, शहरको दौडधूप र अस्तव्यस्तताबाट टाढा प्रकृतिको काखमा बितेका यी १० दिनले शरीरमा ऊर्जा मात्र थपेनन्, आशा–भरोसा राखिरहे जस्तोसुकै कठिनाइ पनि जित्न सकिने आत्मबल पनि दिए।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले फौजदारी जवाफदेहिताको दायरा खुम्च्याउन खोज्यो सरकारले संसद्मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दण्ड सजाय, गम्भिर अपराध र क्षमादानको सन्दर्भमा चुकेको छ।