HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरस्वती पूजा: धर्मनिरपेक्ष विद्यालयमा धर्मको बास ! विद्यालयमा सरस्वतीको भव्य पूजा लगाएर विद्यार्थीलाई ज्ञानका लागि साधना होइन, स्तुति गर्न सिकाइरहिएको छ। धार्मिकबाहेकका शैक्षिक संस्थामा धर्मका प्रतीक राख्नु हुँदैन। यसो भन्नु कुनै धर्मको विरोध होइन।
नाल्मा गाउँको बेग्लै रामायण लमजुङ, नाल्मा गाउँका आइतमान बिकले गाएर सुनाएको रामायणको कथाका कतिपय पात्र र चरित्र वाल्मीकि रामायणसँग पटक्कै मेल खाँदैनन्। वानर सेना, मन्थराको उपस्थिती नभएको बरु शिवजी भेटिएको रामायणको रचना किन र कसरी सम्भव भयो त?