भोट नदिएको निहुँमा काटिएको खानेपानीको पाइप जोडियो
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई लिएर काटिएको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुको याङसोलास्थित खानेपानीको पाइप जोडिएको छ।
पूँजी बजारका लागि किन घातक छ सर्वोत्तम सिमेन्टको शेयर प्रकरण?
दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर स्वार्थ बाझिने गरी धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले खरीद गर्नु अनैतिक र आचरणहीन काम हो, जसले शेयर बजारको पारदर्शिताप्रति सर्वसाधारणको विश्वास कमजोर पारेको छ।