घुइँया रोपेर पिंडालु?
स्कूले जीवनमा धेरैलाई हाँसोमा उडाइयो, मानौं गणितमा कमजोर ती साथीहरू बेलुन थिए। अरूलाई बेलुन बनाएर उडाउँदा उडाउँदै आफैं बेलुन बनेको पत्तै पाइएन।
नेपाल इन्जिनियरिङ कलेजको भ्रष्टाचार प्रकरणमा कसले अड्कायो हलो?
सम्पत्ति शुद्धिकरण विभागले साढे दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदनले नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने लगायतलाई दोषी ठहर गरे पनि उनीहरू विरुद्ध मुद्दा दायर भएको छैन।