HimalKhabar.com :: A Complete Nepali Political News Portal
न्यायाधीश-वकील टेप प्रकरण: न्याय किनबेचको पटाक्षेप न्यायाधीशलाई लोभ्याउने, सुर्‍याउने, हौस्याउने, भड्काउने आदि कार्य टेप प्रकरणले देखाएको छ। प्रधानन्यायाधीशबाट नै भनाउने, धरौटीमा छाडेपछि पनि उच्च र सर्वोच्च अदालतबाट जिल्लाको आदेश सदर गर्न लगाउने, जागीर नजाने आदि ढाढस दिएकोबाट नेपाल बारका तत्कालीन कोषाध्यक्षको हैसियत देखाउँछ।
भारत-चीन वार्ताभित्रको राजनीति द्विपक्षीय वार्तामा चिनियाँँ पक्ष आफूलाई पार्टीको लाइनबाट कत्ति पनि विमुख नगरी प्रक्रियागत रूपमा एकल धारणाका साथ प्रस्तुत हुन्छन् भने भारतीयहरू अनुभवहीन र आफ्नो व्यक्तिगत धारणाले ग्रसित हुन्छन्।