HimalKhabar.com :: A Complete Nepali Political News Portal
यौनहिंसाका मिथ बलात्कारले गहिरो मानसिक आघात परेकाहरूलाई त्यसबाट बाहिर निस्कनै लामो समय लाग्न सक्ने भएकाले यस्ता मुद्दामा हदम्याद राखिनु न्याय नदिनु हो।
सास फेर्न (न)पाउने अधिकार ! भद्रगोल सार्वजनिक यातायत, अव्यवस्थित सडक, थेगी नसक्नु मानिस तथा घरभित्र र बाहिरको धुवाँधुलोले काठमाडौँ निसास्सिएको छ। गर्नु पर्ने काम नगरिदिँदा, नगर्नु पर्ने काम गरिदिँदा र भइरहेका राम्रा काम बन्द गरिदिँदा काठमाडौँको वातावरण बिग्रनुसम्म बिग्रेको हो।