HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्राष्ट्रिय विमानस्थल प्रस्ताव शुरू गर्नुअघिकै अवस्थामा सर्वोच्च अदालतले पूर्ण पाठमा उठाएका प्रश्नको स्पष्ट जवाफ नदिई निजगढमा विमानस्थल बनाउन सरकार अगाडि बढ्न सक्दैन।