HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
समकालीन भारतको कूटनीतिक महात्म्य
समकालीन भारतको कूटनीतिक महात्म्य असंलग्नताको नीतिलाई छोडेर संलग्नता, साझेदारी र सम्झौतातर्फ अघि बढिरहेको भारतका चुनौती र अवसरलाई एस. जयशंकरले ‘ह्वाई भारत म्याटर्स’ मा चर्चा गरेका छन्।
सिक्लेसका ‘म्हिनेमै’
सिक्लेसका ‘म्हिनेमै’ सिक्लेसमा म्हिनेमै प्रथा सूचना सम्प्रेषण मात्र होइन, प्रकृतिलाई पुज्दा, पुर्खालाई सम्झिँदा गाउँसमाजलाई जोगाउँछन् भन्ने विश्वास पनि हो।