HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल
सगरमाथाको सट्टा नौबन्धन?
सगरमाथाको सट्टा नौबन्धन? महाभारतमा चर्चा गरिएको समुद्र भनेको पूर्वसागर अर्थात् बङ्गालको खाडी हो र त्यहाँको हिमालयको चुचुरो भनेको पूर्वसागरसँग सम्बद्ध हिमचुली हो भन्ने स्पष्ट भए पनि अहिले ‘सगरमाथा’ भनी प्रसिद्ध हिमचुली नै ‘नौबन्धन’ हो भनी पत्याउने स्थितिमा हामी छैनौं।
सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो
सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस आरोही अब्दुल वारिचको शव काठमाडौं ल्याइएको छ।