HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
हवाई भाडा पनि बढ्यो, कुन रुटमा कति वृद्धि? पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले पनि हवाई भाडा बढाएका छन्।
८ स्पिड अटोमेटिक ट्रान्समिसनको प्यालिसेड नेपालमा, मूल्य दुई करोड हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी ‘प्यालिसेड’ नेपाल भित्र्याएको छ।