HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
नौबिसे-मलेखु सडक राति बन्द हुने
नौबिसे-मलेखु सडक राति बन्द हुने पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ।
पहिरोले सात ठाउँमा राजमार्ग अवरुद्ध, २१ ठाउँमा एकतर्फी सञ्चालन
पहिरोले सात ठाउँमा राजमार्ग अवरुद्ध, २१ ठाउँमा एकतर्फी सञ्चालन केही दिनयता लगातारको वर्षाका कारण देशका विभिन्न भागमा पहिरो जाँदा सात ठाउँमा राजमार्ग अवरुद्ध भएको छ भने २१ ठाउँमा एकतर्फी सञ्चालन गरिएको छ।