HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
पहिराले डुम्रे-बेंसीसहर सडक अवरुद्ध
पहिराले डुम्रे-बेंसीसहर सडक अवरुद्ध गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे-बेंसीसहर सडक अवरुद्ध भएको छ।
दुई पटक म्याद थप्दा पनि नारायणगढ-बुटवल सडकमा ४६ प्रतिशत मात्रै काम
दुई पटक म्याद थप्दा पनि नारायणगढ-बुटवल सडकमा ४६ प्रतिशत मात्रै काम पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम शुरू भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।