दहेज विरुद्धका दूत
दाइजो कम ल्याएको निहुँमा एक महिलाको हत्या भएको खबर पढेसँगै मोहम्मद मकसुद राँकीले शुरू गरेको ‘दहेज विरोधी अभियान’ ले रौतहटको दूरदेहातसम्मै आफ्नो प्रभाव देखाउन थालेको छ।
अथक अरुणा
शरीरमाथि महिलाका अधिकार र बदलिंदो जीवनशैलीले निम्त्याएका स्वास्थ्य समस्याबारे वर्षौंदेखि सुनिरहेको आवाज अरू कसैको नभई अरुणा उप्रेतीकै हो।