HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
पुरातत्वका पिता प्राचीन कपिलवस्तु क्षेत्र नै बुद्घ जन्मस्थल भएको प्रमाणित गर्ने नेपाली पुरातत्व टोलीका नेतृत्वकर्ता तारानन्द मिश्र (८१) मुलुककै पहिलो प्रशिक्षित पुरातत्वविद् पनि थिए।
स्याफ्रुबेसीकी गुरुआमा

गुजाराका लागि अरू उपाय काम नलागेपछि हस्तकलाका सामग्री बनाउन थालेकी छाम्चेले आम्दानी मात्र गरेकी छैनन्, गुरुआमाको परिचय पनि पाएकी छन्।