HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
बीपीका दुई आदर्शः गान्धी र कुमारप्पा दक्षिण एशियाका महान विचारक गान्धी, कुमारप्पा र बीपी तिनैले मेशिनलाई होइन मान्छेलाई माया गर्न प्रेरित गरेका छन् तर हामी ठीक उल्टो बाटो हिंडिरहेका छौं। मान्छे ‘मान्छे’ नबनेर या श्रमिक बनेको छ या मालिक। 
सम्झनामा शिक्षकहरुका पनि शिक्षक 'अर्याल सर' प्रा.अर्याल कसैको चित्तदुखाउन चाहँदैनथे, विद्यार्थीको चित्त बुझाउन नसक्ने नयाँ शिक्षकबारे गुनासो लिएर जाँदा चिन्तित हुन्थे र शिक्षकलाई हतोत्साह नगरौं बरु समय मिलाएर आफूले पढाइदिन्छु भन्थे ।