सिल्भाँ लेभीको नेपाल नाता
कोठाभित्र बसेर पूर्वीय संस्कृतिको अध्ययन गर्ने विद्वान्हरूको त्यस बेलासम्मको चलन तोड्ने पहिलो व्यक्ति सिल्भाँ लेभी भए।
पूर्व गोर्खा सैनिकको अनुभव– बेलायतबाट स्वतन्त्र भएपछि भारतीयले साह्रै हेपे
बेलायतले राज गरेको भारतमा गोर्खा सेनामा सामेल भई युद्ध लडेका र भारतको स्वतन्त्रतापछि हेपिएको महसूस गरेर गोर्खा पल्टनमा विद्रोह गरेका नारायणसिंह थापा सकेसम्म भारतीय भूमि टेक्दैनन् ।