HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
त्यो प्रार्थना श्लोक र प्रतिज्ञा 
त्यो प्रार्थना श्लोक र प्रतिज्ञा  अंग्रेजी भाषाप्रति गहिरो आग्रह राखिएको नयराजगुरु संस्कृत पाठशालाको प्रार्थना श्लोक र प्रतिज्ञा नियाल्ने हो भने पाठशालाबाट दीक्षित अधिकांशले ‘विद्याद्रोह’ गरेका छन् । 
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए।