HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
भुवनहरि सिग्देलको आख्यान ‘लालस’ बजारमा
भुवनहरि सिग्देलको आख्यान ‘लालस’ बजारमा साहित्यकार भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ प्रकाशित भएको छ। ‘लालस’ सिग्देलको ३५औँ कृति हो। उनको आख्यानतर्फ भने नवौँ कृति हो।
मातृभाषा
मातृभाषा यही भाषामा विस्तारैहुर्किएको हुँ ममेरा असङ्ख्य विचारमातृभाषामै आउँछन्अनि जान्छन् पनिफेरि आउनलाई शायदतर आफ्नो वयको योझण्डै सन्ध्याकालमा ममातृभाषामा बिर्सन पनिथालेको छु घरी–घरी