HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
कहाँ छन् समालोचक ? कहाँ छ समालोचना ? 
कहाँ छन् समालोचक ? कहाँ छ समालोचना ?  लाग्छ– विश्वविद्यालय बौद्धिक जमात होइन, विभिन्न पार्टीहरूप्रति बफादार कार्यकर्ता उत्पादन गर्दैछ ! प्राध्यापकलाई जागिर पकाउनु छ, विद्यार्थीलाई नम्बर फकाउनु छ। नतिजा, नेपाली साहित्यको मौलिक चिन्तनको स्तर निरन्तर ओरालो लाग्दो छ। 
झम्के रातमा काली तीरैतीर
झम्के रातमा काली तीरैतीर मलाई अगाडि बढ्नुको विकल्प थिएन। तर, डरको पारो भने चढ्दैछ। यही बेला बीरबल पनि गायब भए । एक्लै मशानघाट पार गर्नु छ। केही आइलाग्यो भने आत्मसमर्पण गर्ने सोचसहित सास दबाएर पाइला चालें । शनै शनै शवदाहस्थल पनि कटेछ।