HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
अमेरिकानो डबल शट
अमेरिकानो डबल शट जनताले आफूलाई मन नपरेको नेतालाई हरेक दिन एक-दुई मुक्का हान्न पाउने कानूनी व्यवस्था भैदिएको भए हिजोआज सबै नेताहरूको खप्परमा टुटुल्को हुने थियो।
किन अझै सान्दर्भिक छन् अर्वेल?
किन अझै सान्दर्भिक छन् अर्वेल? सर्वसत्तावादविरुद्ध लेखन मार्फत खरो उभिएका जर्ज अर्वेलको सान्दर्भिकता उनी बितेर गएको सात दशक नाघिसक्दा अधिनायकवादको मोहले घरीघरी टाउको उठाइरहने समकालीन राजनीतिक परिवेशमा झन् बढेर गएको छ।