HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
‘फातसुङ’ को अंग्रेजी अनुवाद ‘सङ अफ द सोयल’ जेसीबी पुरस्कारकाे 'लङलिस्ट'मा भारतको दार्जीलिङका छुदेन काविमाेलिखित उपन्यास ‘फातसुङ’ को अंग्रेजी अनुवाद ‘सङ अफ द सोयल’ भारतको प्रख्यात जेसीबी साहित्य पुरस्कारको बृहत् सूची (लङलिस्ट)का लागि छनाेट भएको छ।