प्राध्यापक आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान
युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक जयराज आचार्यलाई प्रदान गरिएको छ।
अभिलाषा एउटा विस्फोटको
शायद अब मैले
आफूभित्रका यावत् आतङ्ककारीहरू निर्मूल पार्न
पड्काउनुपर्नेछ एउटा बुद्ध–बम।