वैदेशिक रोजगारीको भिसा त्यागेर घरैमा लाखौं कमाउँदै
वैदेशिक रोजगारीमा जान ठिक्क परेका बाँकेको गाभर भ्यालीका युवाले भिसा त्यागेर त्यही पैसा होमस्टेमा लगाएका थिए । तीन वर्षपछि घरैमा लाखौं कमाउन थालेका छन् ।