HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
एक दिन सर्‍यो हिमालयन हाइड्रो एक्स्पो हिमालयन हाइड्रो एक्स्पो १९ देखि २१ चैतसम्म काठमाडौंमा हुने भएको छ।
नेपाली महिलाको उत्थानमा खटिएकी रेचेल फेरे नेपालको पदयात्रा पर्यटनलाई विश्वमा चिनाएका माइकल (माइक) चेनीकी भतिजी काकाकै फेरो समाउँदै नेपाली महिलाले बनाएका हस्तकला सामग्रीको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खटिएकी छन्।