HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
पर्यटकलाई भर्चुअल टुर, व्यवसायीको खर्च धान्ने प्रयास महामारीका कारण तीन महीनाभन्दा बढी समयदेखि पर्यटन व्यवसाय ठप्प हुँदा बर्दियाको ठाकुरद्वारास्थित बर्दिया होमस्टेले भने गत साता विदेशी पर्यटकलाई नेपालको रोपाइँ, पाक शिक्षा र वन्यजन्तु देखाएको छ।