समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जाजरकोट भूकम्प : नौ करोड २६ लाख बराबरको खाद्यान्न नष्ट
दिवंगत पितृलाई दीपदान
तेञ्जिङ-हिलरीले काठमाडौं टेकेको त्यो दिन
बेनीमा ठडियो भिडन्तको निशानी
अफगानसँग पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरियो
ध्रुवे हात्तीलाई रेडियो कलर जडान गर्न टोली परिचालन
५८ वर्षअघि बुटवल इन्स्टिच्युट बनाउन हफ्टनले खाएको हन्डर
खराब नै हो र पूँजीवाद?
तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित
स्वास्थ्य
एकै दिन २४४४ जनामा कोरोना पुष्टि
हिमालखबर
कोभिड-९ संक्रमितको संख्या हिजोको तुलनामा आज एक हजारले बढेको छ।
एकैदिन १४४६ जनामा कोरोना
कोभिड-१९ को संक्रमण बढ्न थालेसँगै आज एक हजार ४४६ जनामा संक्रमण देखिएको छ।
सीसीएमसीका १३ सिफारिश: मेला-महोत्सवमा रोकदेखि 'स्मार्ट लकडाउन'सम्म (सूची सहित)
कोभिड-१९ को सम्भावित तेस्रो लहर रोक्न फेरि जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिने भएको छ।
सरकारी कार्यालय, ब्यांक तथा होटलमा जाँदा खोप लगाएको प्रमाणपत्र अनिवार्य
कोभिड-१९ को संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा जाँदा खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने व्यवस्था गरेको छ।
१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले देशभरका विद्यालय तीन साता बन्द गर्ने निर्णय गरेको छ।
काठमाडौंसँगै पाँच जिल्लामा उच्च संक्रमण
काठमाडौंसँगै देशका पाँच जिल्लामा कोरोनाभाइरसको उच्च संक्रमण देखिएको छ।
आज ११६७ जनामा कोरोना संक्रमण पुष्टि
आज देशभर एक हजार १६७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
नयाँ संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामै
आज थपिएका कोरोनाभाइरस संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेका छन्।
आज १३ हजार स्वाब परीक्षण गर्दा ९४४ मा कोरोना
केही दिनदेखि बढ्दै आएको कोरोनाभाइरस संक्रमितको संख्या आज पनि उकालो लागेको छ। परीक्षण घटे पनि त्यस अनुपातमा संक्रमितको संख्यामा कमि आएको छैन।
माघ पहिलो साताबाट ‘बुस्टर डोज’ दिइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ दिने भएको छ।
माओवादी अध्यक्ष दाहाललाई कोरोना सङ्क्रमण
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।
कोरोनाको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन्।
१४ हजार स्वाब परीक्षण गर्दा ९६८ मा कोरोना
कोरोनाभाइरसको सङ्क्रमण एकाएक बढेको छ। आज १४ हजार ९७१ जनाको स्वाब परीक्षण गर्दा ९६८ जनामा कोरोना पुष्टि भएको छ।
थप २४ जनामा देखियो ओमिक्रोन
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको थप २४ जनामा सङ्क्रमण देखिएको छ।
भारतमा एकै दिन थपिए ९० हजार सङ्क्रमित
भारतमा कोभिड-१९ को संक्रमण तीव्र रूपमा बढेको छ। बिहीबार ९० हजार ९२८ संक्रमित थपिएका छन्।
फेरि बढ्न थाल्यो कोरोना, एकै दिन थपिए ५४० सङ्क्रमित
हिमालखबर
कोभिड-१९ सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ। चार दिनयता सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागेको छ।
भारतमा एकैदिन थपिए ५८ हजार सङ्क्रमित, विभिन्न राज्यमा कर्फ्यू
भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिन थालेसँगै विभिन्न राज्यमा कर्फ्यू लगाइएको छ भने आवतजावतमा कडाइ गरिएको छ।
कोभिड–१९ विरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट लक्षित वर्गलाई शुरू गरेको थप मात्राको खोप हाललाई स्थगित गरेको छ।
आजबाट कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिइने, क–कसले पाउने?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ।
काठमाडौं उपत्यकामा नाघे दुई हजार सक्रिय सङ्क्रमित
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ।
ओमिक्रोनले फोक्सोभन्दा घाँटीमा असर पुर्याउँछ: अध्ययन
कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले सङ्क्रमित व्यक्तिको फोक्सोमा कमै असर गर्ने विभिन्न अध्ययनले देखाएका छन्।
सात हजार स्वाब परीक्षण गर्दा २१६ मा कोरोना
कोभिड–१९ को परीक्षण घटेपछि आज सङ्क्रमितको सङ्ख्या पनि घटेको छ।
२० हजार स्वाब परीक्षण गर्दा ३८२ मा कोरोना
कोभिड-१९ परीक्षण बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ। आज दुई महीनायताकै सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन्।
कोरोना खोपको अतिरिक्त डोज दिने स्वास्थ्य मन्त्रालयको निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कारोनाभाइरस विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने निर्णय गरेको छ।
निजी अस्पतालमा पनि कोरोना खोप लगाउन पाइने
कोभिड-१९ विरुद्धको खोप अब निजी अस्पतालमा पनि लगाउन पाइने भएको छ।
एक करोड नेपालीले लगाए पूर्ण खोप
कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ।
विदेश जानेहरूलाई चार अस्पतालमा कोरोना खोप
विदेश जानेहरूलाई जुनसुकै वेला पनि राजधानीका चार अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ।
५ देखि ११ वर्षका बालबालिकाका लागि ८४ लाख खोप खरीद गरिंदै
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन अमेरिकी कम्पनी फाइजरसँग संवाद अघि बढाएको छ।
अमेरिकाले दियो थप ६ लाख ६४ हजार फाइजर खोप
कोभिड-१९ विरुद्ध लड्न अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्रदान गरेको छ।
कोभ्याक्स सुविधा मार्फत आयो ७७ लाख डोज खोप
कोभ्याक्स सुविधा अन्तर्गत कोभिड-१९ विरुद्धको ७७ लाख २५ हजार खोप आएको छ।
Previous
4
5
6
7
8
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.