बालबालिकामा मोटोपनको ‘महामारी’
घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक विकासमै असर परेको छ।
गण्डकीमा ६५ वर्ष माथिकालाई निःशुल्क उपचार
गण्डकी प्रदेश सरकारले ६५ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।