बालकलाई खोप लगाएको आरोपमा अमेरिकामा शिक्षिका पक्राउ
अमेरिकाको न्यूयोर्कस्थित विद्यालयकी एक शिक्षिका चिकित्सकीय दक्षता विना विद्यार्थीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाएको आरोपमा पक्राउ परेकी छन्।
ख्वप अस्पतालमा शनिबार पनि बहिरंग सेवा
भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालले शनिबार पनि बहिरंग सेवा दिने भएको छ। यसको आजैबाट शुरुआत गरिएको छ।