कस्तो तेल खाँदै छौं हामी?
हामीले बजारबाट किनेर खाँदै आएका अधिकांश तेल र प्याकिङ गरिएका खानेकुरा ट्रान्सफ्याटयुक्त छन् जसको अत्यधिक प्रयोगले कम उमेरमै घातक रोगहरू लागेर थुप्रैको ज्यान जाने गरेको छ।
कोरोनाकाे तेस्राे लहर: कस्तो छ आइसीयूको अवस्था?
पहिलेका दुवै भेरियन्टभन्दा ओमिक्रोन छिटो फैलने देखिएकाले यसले फेरि कुन वेला रूप फेर्छ र त्यो कतिको घातक हुन्छ भन्ने ठूलो डर छ।