HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा प्रभावित
जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा प्रभावित तालीमप्राप्त जनशक्तिको सरुवा हुने कारणले पर्सामा सुरक्षित गर्भपतन सेवा प्रभावित हुँदै आएको छ।
बीपी प्रतिष्ठानका विद्यार्थी ६ दिनदेखि रिले अनशनमा
बीपी प्रतिष्ठानका विद्यार्थी ६ दिनदेखि रिले अनशनमा पठनपाठन सञ्चालन गर्नुपर्ने माग राखी रिले अनशनमा बसिरहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले आमरण अनशन बस्ने चेतावनी दिएका छन्।