सीएमसीमा दुखाइ निवारण क्लिनिक
शरीरका विभिन्न भागमा हुने दुखाइको उपचार गर्न चितवन मेडिकल कलेज (सीएमसी)ले ‘पेन म्यानेजमेन्ट क्लिनिक’ सेवा शुरू गरेको छ।
नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
ललितपुरकी एक ५५ वर्षीया महिला टेस्टट्युब बेबी विधि मार्फत आमा बन्न सफल भएकी छन्।