HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सर्वोच्चले मंसीर १८ मा फैसला सुनाउने
प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सर्वोच्चले मंसीर १८ मा फैसला सुनाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले मंसीर १८ मा फैसला सुनाउने भएको छ।
संविधानसम्मत विश्वासको मत पाएको देखिएन, दीर्घकालीन प्रकृतिका निर्णय नगर्नू: सर्वोच्च
संविधानसम्मत विश्वासको मत पाएको देखिएन, दीर्घकालीन प्रकृतिका निर्णय नगर्नू: सर्वोच्च सर्वोच्च अदालतले कोशी प्रदशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नदेखिएकाले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएको छ।