HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
लुम्बिनीमा पदमुक्त भएका जसपाका चार सांसदको मुद्दा तत्काल अदालतमा दर्ता नहुने सर्वोच्च अदालत र उच्च अदालत तुलसीपुर बुटवल इजलासले कोभिड-१९ को जोखिममा सेवा प्रवाह खुम्च्याउने गरी गरेका निर्णयहरूका कारण उनीहरू तत्काल 'न्याय खोज्न' बाट वञ्चित भएका हुन्।
आफन्तकै असहयोगले अवरुद्ध गंगामायाको न्यायको लडाइँ छोराका हत्यारालाई कारबाही माग गर्दै १०२ दिनदेखि अनशनरत गंगामाया अधिकारीको न्यायको लडाइँ आफन्तकै असहयोगले अवरुद्ध भइरहेको छ।