पशुपति धर्मशाला सञ्चालनमा बतास समूहलाई बाधा नपुर्याउन उच्च अदालतको आदेश
उच्च अदालत, पाटनले पशुपतिमा बतास समूहले सञ्चालन गरिरहेको धर्मशाला सञ्चालनमा बाधा नपुर्याउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
कार्यकाल सकिएको ६ महीनाभित्र चुनावको प्रावधान ‘ड्राफ्टिङ एरर’
स्थानीय तहको निर्वाचन सम्बन्धमा संविधानको धारा २२५ को दोस्रो वाक्य ‘ड्राफ्टिङ एरर’ हो। यो कुरा २०७३ सालमा ऐन बनाउने वेला पनि उठेको थियो।