HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
अखिलकी नेत्री रक्षा बम पक्राउ
अखिलकी नेत्री रक्षा बम पक्राउ नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूकी नेत्री रक्षा बम पक्राउ परेकी छन्।
व्यवसायीलाई गोली हानेको आरोपमा तीन भारतीय युवक पक्राउ
व्यवसायीलाई गोली हानेको आरोपमा तीन भारतीय युवक पक्राउ रौतहटमा मनी ट्रान्सफर सञ्चालक नितेश साहलाई गोली हानेको आरोपमा तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।