HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति अनुसन्धानकै क्रममा ‘होस्टायल’ बनाइएको नाबालिक बलात्कारको मुद्दामा उच्च अदालत, पाटनले जिल्ला अदालतको फैसला उल्टाएर व्यापारी सुशील चटौतलाई सफाइ दिएको छ।
संशोधित नियमावलीले विज्ञापन चुहावट रोक्ने सर्वोच्चको व्याख्या
संशोधित नियमावलीले विज्ञापन चुहावट रोक्ने सर्वोच्चको व्याख्या विज्ञापन नियमावलीमा भएको संशोधनका कारण आफ्नो व्यावसायिक गोपनीयतामा असर परेको भन्दै खारेजीको माग सहित दायर भएको रिटमा सर्वोच्चले संशोधित नियमावलीको व्यवस्थाले पारदर्शिता बढाउने व्याख्या गरेको छ।