सुन तस्करी जाँचबुझ आयोगको कार्यालय स्थापना सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम शुरू गरेको छ।
ललिता निवास प्रकरणका मुख्य योजनाकार नै फरार ललिता निवासको सरकारी जग्गा हिनामिनामा २८९ जना विरुद्ध मुद्दा दायर गरिए पनि मुख्य योजनाकार भने फरार छन्।