HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
यूरोप पठाउने भन्दै एक करोड ठगी गर्ने चार युवक पक्राउ
यूरोप पठाउने भन्दै एक करोड ठगी गर्ने चार युवक पक्राउ वैदेशिक रोजगारीका लागि यूरोपेली मुलुक तथा जापान र न्यूजिल्यान्ड पठाउने भन्दै करीब एक करोड रुपैयाँ ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतसँगको विद्युत् व्यापार सम्झौता विरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ
भारतसँगको विद्युत् व्यापार सम्झौता विरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।