HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन्।
नक्कली मोही खडा गरी गुठी संस्थानको सवा करोड हिनामिना गुठी संस्थानको नाममा रहेको जग्गाको नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम सहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।