रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियत पाउँछन्?
सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत पाउँछन् कि पाउँदैनन्?
विद्यार्थीको अपहरणपछि हत्या, ५० लाख फिरौती माग्ने शिक्षक पक्राउ
पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा शिक्षक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।