HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थलगत
शून्य डिग्री चिसोमा ‘इपिसेन्टर’ का बासिन्दा पालमै
शून्य डिग्री चिसोमा ‘इपिसेन्टर’ का बासिन्दा पालमै सबैको ध्यान सुगम र शहर नजिकका गाउँमा केन्द्रित हुँदा भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोटका बासिन्दा शून्य डिग्री सेल्सियसको चिसोमा पालमै रात काटिरहेका छन्।