समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
विमानस्थलको जग्गा आफ्नो नाममा हालेका पर्वतराजले २०६३ लिएका थिए नेपाली नागरिकता
एमाले कर्णालीको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री दाहाल
भारतको ‘रियल टाइम मार्केट’मा विद्युत् बेच्न नेपाललाई अनुमति
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
सिस्नो-निग्रो किन्न दरबारमार्ग
नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनित
‘हामी विदेश जाँदा तँ सक्कली कि नक्कली नेपाली भनेर सोधिने अवस्था आएको छ’
यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने
एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित
शिक्षा
शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश
हिमालखबर
पाटन उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ।
काठमाडौं महानगरले बन्द गरायो कान्तिपुर हिसान शैक्षिक मेला
काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गराएको छ।
समाज बुझ्न संस्कृत भाषाको ज्ञान अत्यावश्यक छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो देश र समाज बुझ्न पनि संस्कृत भाषाको ज्ञान अत्यावश्यक भएको बताएका छन्।
‘मर्ज’ हुन इच्छुक क्याम्पसलाई निवेदन पेश गर्न त्रिविको आग्रह
मर्ज हुन चाहेका क्याम्पसले यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेश गर्नुपर्नेछ।
अब विश्वविद्यालयले पठनपाठनको शैली बदल्नुपर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालय तथा शैक्षिक संस्थाले पठनपाठनको शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
गर्मीका कारण विद्यार्थी बेहोश भएपछि विद्यालय बन्द
अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोश हुन थालेपछि खोटाङको बेसी क्षेत्रका विद्यालय बन्द गरिएका छन्।
पाठ्यपुस्तक: विज्ञता होइन, सनक हावी
वैज्ञानिक आधारमा नभई विषयविज्ञका लहडमा हतार हतार पाठ फेरबदल गर्ने प्रवृत्तिले पाठ्यपुस्तक किचलोको कारण बनिरहेछन्।
कक्षा ८ सम्म नेपालभाषा पढाउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले आधारभूत तह अर्थात् कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमका रूपमा नेपालभाषा विषय पढाउन निर्देशन दिएको छ।
दबाब सहन नसकेपछि हेटौंडा उपमहानगरले दियो गर्मी बिदा
हेटौंडा उपमहानगरपालिकाले अभिभावक तथा सरोकारवालाको अत्यधिक दबाबपछि गर्मी बिदा दिएको छ।
गर्मी अत्यधिक बढेपछि झापाका दुई पालिकाद्वारा विद्यालय बन्द गर्ने निर्णय
अधिकतम तापक्रम ४० डिग्री पुगेपछि झापाका दुई पालिकाले विद्यालयको पठनपाठन केही दिन बन्द गरेका छन्।
पढ्नकै लागि किन बाहिरिंदै छन् विद्यार्थी?
एक वर्षको अन्तरालमा विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ। पछिल्लो नौ महीनामा मात्रै ८१ हजार ५०० विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएका छन्। आखिर किन कोही स्वदेशमै पढ्न चाहँदैन?
विदेश पढ्न जाने विद्यार्थीले दैनिक लैजान्छन् २५ करोड
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधि सभाको बैठकमा विदेश जाने विद्यार्थीले लैजाने ठूलो रकमको आँकडा प्रस्तुत गरे।
नयाँ शिक्षा रोक्ने नीति
जसरी अहिले युवा युरोप, अमेरिका र खाडी मुलुकतिर गइरहेका छन्, पाँच दशकअघि भारतको बनारस, मुजफ्फरपुर र दरभंगातिर भेटिन्थे। त्यतिवेला नेत्री शैलजा आचार्यले शिक्षा नीतिबारे लेखेकी थिइन्।
कलेजको परीक्षा छाडेर भाषा परीक्षा दिँदै विद्यार्थी
वार्षिक करीब सवा लाख विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिनु, नेपालका क्याम्पसहरूमा विद्यार्थी संख्या घट्नु र २०० वटा क्याम्पस विद्यार्थी अभाव भएकै कारण मर्ज हुने अवस्थामा पुग्नुमा नेपालको खस्कँदो शैक्षिक गुणस्तर, बेरोजगारी र अस्थिर राजनीति मुख्य कारण मानिएको छ।
कसरी छनोट भए सबै शिक्षक एउटै थरका?
सिरहामा स्थानीय सरकारले करारमा लिन लागेका सबै शिक्षक एउटै समुदायबाट छनोट भएपछि परीक्षा प्रक्रियामा आशङ्का गर्न थालिएको छ।
कक्षा १२ को परीक्षा शुरू
हिमालखबर
कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरू भएको छ। परीक्षा बिहान ८ बजेदेखि शुरू भएको छ।
सुस्ताका विद्यार्थीको सास्ती, स्कूल पढ्न भारतकै भर
सीमा अतिक्रमणको विषय उठ्दा सबैभन्दा बढी सम्झिने ठाउँ हो सुस्ता। तर, सुस्ताकै बालबालिकाले स्कूले शिक्षाका लागि पनि भारत जानुपर्ने बाध्यता छ।
नौ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमति
वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढ्दै गएको छ।
लोक सेवाको तयारी कक्षा पढाउँदै स्थानीय सरकार
बाग्लुङको काठेखोला गाउँपालिका–३, धम्जाका विद्यार्थीलाई निःशुल्क लोक सेवा तयारी कक्षा पढाउन थालिएको छ।
विद्यालयमा डीआईको त्रास
श्रद्धाले सिर्जित नियमनको डोरी छिनेर हाम्रा विद्यालयहरू भय सिर्जना गरी विद्यार्थीलाई जबर्जस्ती नियन्त्रण गरेर राख्ने ‘कैदीगृह’ बन्दै गएका छन्।
स्वार्थको द्वन्द्व हुने गरी बोर्डिङ सञ्चालकलाई शिक्षाकाे तालाचाबी
लामो समयदेखि निजी स्कूल सञ्चालन गर्दै आएका अशोककुमार राईले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
आजदेखि एसईई शुरू
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदै छ। परीक्षा बिहान ८ बजेदेखि शुरू हुनेछ।
कहाँ हराए एसईई दिनुपर्ने साढे ६ लाख विद्यार्थी?
२०७० सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यो सातादेखि एसईई परीक्षा दिंदै छन्। तर‚ एसईई दिनेको संख्या त्यति वेला भर्ना भएकाभन्दा आधा कम छ। यति धैरै विद्यार्थीले बीचमै पढाइ छाडे?
विद्यालय शिक्षा सुधारका लागि विश्व ब्यांकको १५ अर्ब ८० करोड रुपैयाँ ऋण
बहुपक्षीय विकास साझेदार विश्व ब्यांकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर (करीब १५ अर्ब ८० करोड रुपैयाँ) ऋण दिने भएको छ।
वनदेवी स्कूल चम्काउने बुद्धि सर
छाप्रामा ६ विद्यार्थीलाई पढाउँदै आएको वनदेवीलाई प्रधानाध्यापक बुद्धिबहादुर तामाङले सहयोग जुटाएरै १८० विद्यार्थी पढ्ने भौतिक पूर्वाधार सम्पन्न स्कूलमा परिणत गरेका छन्।
यस्तो छ कक्षा १२ को वार्षिक परीक्षा तालिका
राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाखमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
एउटै कोठामा दुई तहका विद्यार्थी‚ एउटाको पढाइ हुँदा अर्को बाहिर जानुपर्ने बाध्यता
एउटै कक्षाकोठामा फरक-फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ।
प्रश्न गर्न वर्जित कक्षाकोठा
हाम्रा स्कूल तथा विश्वविद्यालयको कक्षाकोठाको वातावरण विद्यार्थीलाई प्रश्न गर्ने बनाउनुभन्दा पनि निष्क्रिय स्रोता बनाउनेतिर केन्द्रित देखिन्छ।
शिक्षा: बालिका जहाँको त्यहीं
विश्वमा तिनै देश विकसित, सभ्य र धनीमा दरिएका छन्, जसले बालिका शिक्षामा उल्लेख्य लगानी गरेका छन्। हामी भने कुरा गर्ने, काम चाहिं नगर्ने प्रवृत्तिबाट ग्रस्त छौं।
सिकाउन नजान्दा अप्ठ्यारो लागेको हो गणित
प्राथमिक तहको हुर्कंदो उमेरमा विद्यार्थीहरूलाई सिर्जनात्मक रूपमा गणित सिकाउन सकियो भने उनीहरूले प्रभावकारी रुपमा ग्रहण गर्न सक्छन्।
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.