HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
जो अम्बरका पनि ‘रत्न’ थिए ! रत्नशमशेर थापा ती गीतकार हुन्, जसका सबभन्दा बढी २५ वटा गीतमा गुरुङले संगीत भरे । फुटकर त छँदैछन्, स्वप्निल आँखाभरि देखि शुरु भएको यो दोस्ती दोभान र स्वराञ्जली क्वायरसम्म सघन भयो । “मलाई रत्नशमशेर थापा र अरुणा लामासँग गरेका काम सबभन्दा प्रिय लाग्छन्”, गुरुङले एक अन्तर्वार्तामा भनेका थिए ।