देखेको अर्कै, लेखेको ‘गायक’
नेपाल आइडलमा सज्जा चौलागाईं (२३) को सफलता एउटा यस्तो आम–कथा हो, जसमा संगीतको अर्थ सोखसँग भन्दा भोकसँग जोडिएको छ।
आर्टमाण्डुले ल्यायो एकापेला गीत
आर्टमान्डुले ‘लकडाउन सङ’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । पिँजडाको चरा’ शीर्षकको उक्त एकापेला गीतमा अंकितबाबु अधिकारी र सप्तक दुतराजले स्वर दिएका छन्। कुनै वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धुन निकाल्ने संगीतको विधालाई एकापेला भनिन्छ।