नेपाली सङ्गीतको सम्मोहन
नेपाली सङ्गीतका जुहारी, दोहोरी, आधुनिक, गजल मात्र होइन, हिपहप लगायतका गायनमा यतिविघ्न समकालीन पुस्ताको झुकाव देखिनु अन्यथा होइन, मानिस-सङ्गीत साइनोको सिकन्जा हो।
काठमाडौंले नसुनेरै बिदा भए राम धामी
सुनसरीको इटहरीमा बसेर संगीत कर्म गर्दै आएका राम धामीको ५७ वर्षको उमेरमा आइतबार निधन भएको छ।