पाटनबाट चोरिएको मूर्ति थाइल्यान्डमा, सरकारी पहल नहुँदा फिर्तीमा अलमल
पाटनको नकबहि:बाट ४० वर्षअघि चोरी गरेर थाइल्यान्ड पुर्याइएको मूर्ति सरकारी पहल नहुँदा फिर्ता गर्ने प्रक्रिया अलमलमा परेको छ।
सरहद कटाइएका सम्पदा
सयौं वर्षअघि चोरिएका मूर्तिको स्वदेश फिर्तीले ऐतिहासिक संरक्षणमा आशा जगाए पनि विदेश पु¥याइएका अरू थुप्रै अभिलेख कहाँ र कति छन्, तालुकदार निकायलाई थाहै छैन।