HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा
नेपालबाट चोरिएका ती सय सम्पदा न्यूयोर्कको मेट्रोपोलिटन म्यूजियमले शिवको मूर्ति फिर्ता गर्न लागेको खबर आएसँगै त्यहाँ रहेका एक सयभन्दा बढी नेपालका मूर्ति फिर्ता गर्न पहल गर्नुपर्ने इतिहासकार प्रा. रमेशकुमार ढुंगेल बताउँछन्।
सातौँ शताब्दीको प्रविधिबाटै काष्ठमण्डप पुनःनिर्माण हुँदै विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको काष्ठमण्डपको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ। सातौँ शताब्दीको काष्ठमण्डपलाई पुरानै प्रविधिबाट पुनःनिर्माण गरिँदैछ।