HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
लाहुरेका प्राज्ञिक प्रेरणा  डा. चन्द्रकुमार लक्सम्बा लाहुरे प्राज्ञ मात्र थिएनन्, बेलायतमा रहेका सारा गोरखाका प्रेरणा, आदर्श अनि मातृभूमिका निम्ति केही नगरि हुँदैन भन्ने र त्यसलाई व्यवहारमै उतार्ने सच्चा देशभक्त पनि थिए ।
सीमाञ्चलका सारथि थिए– रघुवंश बाबू जातिवादमा जेलिएको बिहारको राजनीतिमा उच्च जातिका रघुवंशप्रसाद सिंह पिछडावर्गमा समेत कहिल्यै ‘मिसफिट’ थिएनन् । कतिपयको भनाइमा ‘बिहारको राजनीतिमा जनप्रतिनिधि मानक बनाउनु पर्दा उनको जीवनचरित्र नै पर्याप्त हुन्छ ।’