HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’
किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’ बीपी कोइराला छँदै पनि कांग्रेसबाट ३८ जना छुट्टिएर गए। कतिले भने– अब नेपाली कांग्रेस चोइटियो। बीपीले जवाफ दिनुभयो, “केको चोइटिनु? जहाँ बीपी, गणेशमान, कृष्णप्रसाद छन्, त्यही हो नेपाली कांग्रेस।”
जसले त्रिभुवनलाई जोगाउन आफूले दोष लिए
जसले त्रिभुवनलाई जोगाउन आफूले दोष लिए श्री ३ को आदेशमा सुब्बाले फैसला सुनाए- दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई ज्यान सजाय दिने र सर्वस्वहरण गर्ने, चन्द्रमानलाई जन्मकैद र सर्वस्वहरण गर्ने।