HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
प्रिय दानिश, अब कसले सुनाउँछ तिमीले जस्तो कथा–व्यथा ? ऊ मेरो श्रीमतीलाई पनि राम्ररी चिन्थ्यो। सन् २०१३ मा बैंककमा एउटा तालिममा मैले श्रीमतीलाई सँगै लगेको थिएँ, त्यो वेला भर्खरै हाम्रो बिहे भएको थियो। दानिशले हामी दुई जनाको फोटो खिचिदिएको थियाे, सम्झँदा त्यो हिजो जस्तै लाग्छ। तर, अचम्म आज ऊ छैन।
‘महान् मानिसको बाटो पछ्याउनु भन्छन्, तर साहित्यमा त्यो काम लाग्दैन’ इबराले चार दशकअघि लेखेको कथा थियो- खीर। “मान्छेको जीवन, जति मिलाउँदा पनि के नमिलेको के नमिलेको जस्तो मीठो खीर पकाएर खाउँभन्दा पनि नसकिने जस्तो” उहाँले जीवनका जटिलभन्दा जटिल रहस्यलाई कति साधारण र सटिक तरिकाले भनिदिनुभयो।