कांग्रेस घोषणापत्रः काम एकथरी, कुरा अर्कोथरी
सरकारको नेतृत्व गरेको दलले भविष्यमा ती काम गर्ने प्रतिबद्दता जनाएको छ, जुन कार्यान्वयन गर्न अहिले तत्परता र जाँगर देखाएको छैन। अर्थात्, जे गरिरहेको छ, त्यसमा विरोधाभास हुने गरी लोक रिझाउने घोषणापत्रले वाचा गरेको छ।