उपेन्द्र यादवकाे महिला विरोधी हर्कत
जनताले पाँच वर्षका निम्ति अस्वीकार गरेका जसपा अध्यक्ष उपेन्द्र यादव पदलोलुप बन्दा राज्यको दोस्रो ठूलो पदमा पुग्ने अवसरबाट महिला बञ्चित हुँदै छन्।
भावी प्रधानमन्त्रीबारे माओवादी अध्यक्षलाई कांग्रेस प्रवक्ताको जवाफ
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुटवलमा राखेको भनाइ माओवादी अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा कांग्रेसले सजिलै पूरा गर्न दिंदैन भन्ने सन्देश पनि हो।